दुई कराेडकाे पुल छ महिना पनि टिकेन

सेते तिलिजा / शिख बैशाख २८ गते । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वतन्त्र गौचन  जेभि मार्फत छ महिना अघि पुल निर्माण गरिएको थियाे । ३० मिटर लम्बाइको सो पुलको बीच … Continue reading दुई कराेडकाे पुल छ महिना पनि टिकेन